मकैको बिहे !

गोरखा । माघ शुक्ल पुर्णिमा तिथि पारेर गोरखा धार्चे गाउँपालिका ४ लाप्राकका किसानहरुले मकैको विवाह धुमधामका साथ सम्पन्न गरेका छन् । प्रमुख बाली मकैको बिउ जमिनमा गाडेर, कृष्ण प्रतिपदाको तिथिमा लगन जुराएर मकैको विवाह सम्पन्न गरेका हुन् । बिहे नगरी मकै रोप्नु हुन्न भन्ने धार्मिक तथा साँस्कृतिक मान्यता अनुसार लाप्राकीले मकै बिहे गरेका हुन् । … Continue reading मकैको बिहे !